अर्घाखाँची : प्रथम जिल्ला मिडिया सम्मेलन पाणिनीमा हुँदै

न्युजपाना अर्घाखाँची

प्रथम जिल्ला मिडिया सम्मेलन पाणिनीमा हुँदै पाणिनी गाउपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ। अर्घाखाँचीको पाणिनी गाउपालिकामा पाणिनी पत्रकार समाज नेपालको आयोजनामा यहि असोज १९ र २० गते जिल्ला मै पहिलोपटक मिडिया सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा अर्घाखाँची जिल्लाका मिडिया तथा सकृय पत्रकारहरुको उपस्थिती रहने पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानिले जानकारी दिए । प्युठानिका अनुसार कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको छ । जिल्लाको समग्र बिकास र पर्यटन प्रवर्द्धनमा ग्रामीण पत्रकारिताको भुमिका सम्मेलनको मुख्य बिषय रहने आयोजक संस्थाका सल्लाहकार बिजय पोखरेलले जानकारी दिए । कार्यक्रममा पाणिनि गाउँपालिकाको पाणिनी तपोभुमिमा पुगि घोषणा पत्र जारी गरि सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई रिफ्रेसर तालिम

0

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

यो तिजमा माइत बरिलै’

0

अर्घाखाँचीका गायक खनालको छड्के कपाल किन कोरेको

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?