घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तीव्रता दिएको छ ।कार्यालयको सितगंगा नगरपालिले चाडपर्व लक्षित विभिन्न बजारमा अनुगमन तथा निरीक्षण गरिएको छ ।
अनुगमन सितगंगा नगरपालिकाका वडा नम्बर ४ र १३ का विभिन्न पसलतथा होटलहरू अनुगमन गरिएको हो। अनुगमनको क्रममा केही पसलहरुको नवीकरण नगरिएको पसलको पुँजी वृद्धि नगरिएको,मुल्ससुची नभएको म्याद गुज्रिएको सामानहरु भेटिएको थियो।
शितगंगा नगरपालिकाले उपभोक्ता हित तथा संरक्षणको लागि बिभिन्न समय अनुगमन सञ्चालन गर्ने गरेको छ । अजय यादवको नेत्तृत्वमा इप्रका ठाडा सहितको टोलीले बजार अनुगमन गरेको हो ।
शितगंगामा बजार अनुगमन, कमजोरी सुधार गर्न निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)


