शितगंगा नगरपालिकाको कक्षा ८ को नतिजा प्रकाशित

न्यूजपाना , शितगंगा

शितगंगा नगरपालिकाको शिक्षा शाखाले आज आधारभूत तह कक्षा ८ को परिक्षाफल प्रकाशन गरेको हो। यस बर्ष शितगंगा नगरपालिकामा ७५९ जनाले कक्षा ८ को परिक्षामा सहभागिता जनाएको शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलले जानकारी दिनु भएको छ। परिक्षामा सहभागी मध्ये ६०७ जना उत्तिर्ण भएका छन भने १५२ जना भने अनुत्तिण भएको शिक्षा शाखा प्रमुख पोख्रेलले जानकारी दिनु भयो। यस बर्ष सुधा माबि जुकेनाबाट सबै भन्दा बढी ५२ जनाले परिक्षामा सहभागी भएका थिए भने सबै भन्दा कम सस्थागत बिद्यालय तर्फ ग्रिन स्टार बोर्डिङस्कुलबाट १२ जना सहभागी भएका थिए। बिद्यार्थीहरुले आफ्नो जिपिय सहितको नतिजा भने केही दिनमा बिद्यालयबाट प्राप्त गर्न सक्ने शितगंगा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?