३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

शितगंगाका पिडा काठमाडौले सुन्नु पर्ने संघियता हैन : गगन थापा

 

नेपाली काग्रेस अर्घाखाँचीले आयोजना गरेको जिल्ला सम्मेलन सबोधन गर्दै काग्रेस महामन्त्री गगन थापाले काग्रेसको बिधान अनुसार सम्मेलन हुन नसकेकोले अब पाटीका निति बसालेर सम्मेलनहरु अनिवार्य गर्ने र सम्मेलनमा जनताका कुरा सुन्ने गरि कार्यक्रम आयोजना हुनु पर्ने बताउनु भयो ।

यस्तै थापाले एमाले टुक्रीएर बस्दा समेत काग्रेस एक्लै चुनावमा जाननसक्नु दुखत रहेको बताउदै चुवान जित्न मात्र हैन हार्न पनि लडनु सक्नु पर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै काग्रेसको नेत्तृत्वमा आएको सघिय ब्यवस्थालाई हटाउनु भन्दा बलियो बनाउनु पर्ने बताउनु भयो

शितगंगाका कार्यक्रातले सुनाएका पिडा सुनाउदै शितगंगाको बिकासको लागि काडमाडौ ताक्नु पर्ने अवस्थाको सघियता आवस्यक नभएको बताउदै शितगंगा जस्ता प्रदेशका पछाडि परेका स्थानको बिकास लुम्बिनी प्रदेश सरकारले गर्न सक्नु पर्ने बताउदै अनि बल्ल सघियताको सार्थकता हुने बताउनु भयो ।

अहिले पनि नेता तथा सरकारका ब्यत्ती केन्द्र र सिहदरबार बलियो बनाउनु पर्ने बताइ रहँदा सघियता धरापमा पर्ने भएकोले बलियो सघियता आवशयकता रहेको बताउदै केन्द सरकारमा सेवा तथा मन्त्ती परिषद ठुलो भएकोले त्यो घटाएर प्रदेश बलियो बनाउनु पर्ने बताउनु भयो ।

गगन थापालाइ शितगंगाका कार्यक्रताको अनुरोध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • हाँस्यास्पद (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?