शितगंगा ४ भेडामारामा गाजाँ सहित ३जना पक्राउ

शितगंगा नगरपालिका ४ भेडामारेबाट अबैध लागूऔषध १ किलो ५ सय ग्राम गाँजासहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभूमि नगरपालिका –१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन बिक र कपिलवस्तु नगरपालिका –९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभार रहेको इप्रका ठाडाका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनको साथबाट ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक समेतलाई पक्राउ नियन्त्रणमा लिएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरक्षक घर्तीमगर जानकारी दिनु भयो।

पक्राउपरेका लाई ७ दिनको म्याद थप गरि अनुसन्धान  भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?