१ माघ २०८२, बिहिबार
१ माघ २०८२, बिहिबार

जाने भए जाम माया बिदेशमा पनि धेरै देशमा ट्रेन्डिङमै

दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले नेपाल मात्र होइन अहिले विदेशी बिभिन्न देशमा युट्युब भ्यूजमा ट्रेंिडङ समेत रहेको छ । रिलिजको २४ घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड समेत बनाएको छ । यो गीत अमेरिकामा केही दिनअघि युट्युब ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बनेर इतिहास रचेको छ ।

अस्ट्रेलियामा ट्रेन्डिङको आउने पहिलो नेपाली गीत समेत बन्यो । आज पनि क तार र दुबैमा ट्रेन्डिङमा २ नम्बरमा यो गित रहेको छ । अन्य बिभिन्न देशमा पनि अहिले यो गित ट्रेन्डिङमा छ । युकेमा पनि ८ नम्बर ट्रेन्डिङ अहिले देख्न सकिन्छ ।

गोलोवल ट्रेन्डिङमै १० नम्बर सम्म परेकोले पनि बिश्वभर रहेका नेपाली तथा बिदेशीहरुले हेर्दा बिभिन्न देशमा योगित अहिले पछिल्लो समय हेरिने सबै भन्दा उतकृष्ट गित मान्न सकिन्छ । अहिले पनि यो गित गोलोवल ट्रेन्डिङको ३० नम्बरमै रहेको छ ।

रिलिजको तीन दिनमै यसले अर्को रेकर्ड रचेको छ । त्यो हो( सबैभन्दा छिटो युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा आउने कीर्तिमान । रिलिजको ३ दिनमै यो गीत ४० लाख भ्यूज बटुल्दै युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ

आज ४ दिनमा करिव ५० लाखले यो गित युट्युब हेरिएको छ । यसवा पुस्तामा रुचाइएका दुग्रेशले यो गितमा युवा आइकन सिसन बानियार्ला समाबेस गरेका छन भने गुँरास नानी सहित बिदेशी कलाकारले समेत अभिनय र स्वर दिएको गित अहिले हरेक नेपालीको मनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

यो तिजमा माइत बरिलै’

0

अर्घाखाँचीका गायक खनालको छड्के कपाल किन कोरेको

0

खेम सेन्चुरीले टिपेको हरेक घरघरको कथा “तल्लोबाटो”

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?