नृत्य निर्देशक संघ कपिलबस्तुको अध्यक्षमा पुन सुमन पौडेल

नृत्य निर्देशक संघ कपिलबस्तुको दोस्रो साधारण सभा तथा अधिबेसन सम्पन्न भएको छ अधिबेसनबाट पुन सुमन पौडेलको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा बबिता धिताल, सचिवमा बर्षा लम्साल,कोषध्यक्ष अक्षय थारु सहसचिवमा अजय थारु, सहकोषध्यक्षमा राखी श्रेष्ठ, सदस्यहरुमा पुजन मल्ल,बिना धिताल,सोनु परियार, असोक पिसी र प्रकृति गैरे सदस्यमा निर्वाचित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको वडा बिभाजन प्रस्ताव यस्तो छ वडा गत बिबरण

छुटाउनुभयो कि ?