शितगंगामा अन्तरक्रिया गरि मनाइयो नारी दिवश

बिकास घिमिरे न्युजपाना
११४ औं अन्तर्राष्ट्रिय नारि दिवस शितगंगा नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनाइएको छ । शितगंगा नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा महिला अधिकार सुनिश्चत गर्ने कुरामा पहल कदमी लिने कुरामा सरोकारवालाहरूले प्रतिवद्धता ब्यक्त गरेका छन ।
शितगंगा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महिलामा लगानि सभ्य र समुन्नत समाजको थालनि भन्ने मुल नारारका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल उपप्रमुख गिता भाट विभिन्न वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य ईलाका प्रहरी कार्यलय ठाडाका इन्चार्ज विभिन्न राजनितिक दल तथा महिला हरुको उपस्थिति रहेको थियो । महिला तथा बालबालिका शाखा प्रमुख रमा पाण्डेको सञ्चालनमा कार्यक्रम सप्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?