साइन रेसुंगा डेभलपमेन्ट बैंक अमराइद्धारा १ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

साइन रेसुंगा डेभलपमेन्ट बैंक अमराइले १ दिने बित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शितगंगा नगरपालिका वडा न ५ मा बित्तिय साक्षरता कार्यक्रम सम्बन्धि तालिम प्रदान गरिएको हो । बित्तिय साक्षरता भनेको के हो रु बित्तिय जानकारी, बैंकिंग कारोबार तथा डिजिटल बैंकिंग कारोवार बारे जानकारी तथा सहजीकरण गरिएको अमराइ शाखाका प्रबन्धक सन्तोष घिमिरेले जानकारी दिएका छन् । कार्यक्रममा प्रमुक अतिथि वडा न ५ का वडा अध्यक्ष चन्द्रमणि बेल्बासे ,सचिव खगेन्द्र तिरुवा समाजशेबि रामजित पौडेल ,लालमणि पौडेल लगाएत ५० जना को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?