१ माघ २०८२, बिहिबार
१ माघ २०८२, बिहिबार

यो तिजमा माइत बरिलै’

तिजको माहोलसँगै नयाँ मौलिक तिज गीत ‘माइत बरिलै’ सार्वजनिक गरिएको छ। यस गीतमा चर्चित गायक खुमन अधिकारी र लोकप्रिय गायिका मीना बेल्बासेको दमदार स्वर रहेको छ। गीतका शब्द शितगंगा निवासी गीतकार नविन घिमिरेले लेखेका हुन्, जसका यसअघि पनि विभिन्न गीतहरू बजारमा आइसकेका छन्। गीतमा संगीत तेज सिलवालको रहेको छ।

सार्वजनिक भएलगत्तै गीतले युट्युब, फेसबुक रिल्स र टिकटकमा श्रोता दर्शकको ध्यान खिच्न थालेको छ। तीजको संस्कार, मायालु बोल र आकर्षक लयले सजिएको यो गीत दिदीबहिनीको मन जित्ने विश्वास लिइएको छ। खुमन अधिकारीको मधुर स्वर, मीना बेलबासेको मिठासले गीतलाई विशेष बनाएको छ। गितमा भुवन के पोख्रेल र यसु भट्टराइको मुख्य अभिनय रहेको छ ।

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (50%)
  • खुसी (33%)
  • हाँस्यास्पद (17%)
  • दुःखी (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

अर्घाखाँचीका गायक खनालको छड्के कपाल किन कोरेको

0

जाने भए जाम माया बिदेशमा पनि धेरै देशमा ट्रेन्डिङमै

0

खेम सेन्चुरीले टिपेको हरेक घरघरको कथा “तल्लोबाटो”

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?