कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

 

 

कपिलवस्तु

 

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–८ चप्परगाउँ स्थित United Students Academy मा १६औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा व्यावस्थापन समितिका अध्यक्ष शिव बन्जाडेको अध्यक्षता

शिक्षा ,युवा तथा खेलकुद वाणगंगा शाखा प्रमुख रोशन घिमिरे ज्यूको प्रमुख आथिथ्यता प्यावसन केन्द्रीय सदस्य सुन्दर पाण्डे प्यापसन कपिलवस्तु अध्यक्ष धिरेन्द्र विक्रम सिंह प्यावसन जिल्ला कोषाध्यक्ष वद्धि राम पौडेल पूर्व शिक्षा तथा खेलकुद साखा प्रमुख बाबुराम भट्टराई , खिम बहादुर जी.सि. पूर्व जिल्ला समन्यय इकाई प्रमुख अर्जुन कुवर समाजसेवी सिद्धी अधिकारी , टोपलाल गैरे लगायत शिक्षा प्रेमि सञ्चारकर्मी को विशिष्ट आथिथ्यता रहेको कार्यक्रममा अविभावक विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

विद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा भएको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट परिणाम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएको थियो, जसले उपस्थित दर्शकहरूलाई आकर्षित गरेको थियो।

कार्यक्रम सोहि विद्यालयका

 शिक्षक प्रेमनारायण पाण्डेको स्वागत मन्तब्य साथै राजु अधिकारीको सञ्चालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?