शितगंगामा चाँडपर्व लक्षित बजार अनुगमन

बिकास घिमिरे न्युजपानामहान चाड वडादशैँ, दिपावली, छठ पर्वहरु नजिकिदै गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा ख्याल गर्दै शितगंगा नगरपालिकाले बिभिन्न स्थानमा बजार अनुगमन गरेको छ । वडा नम्बर ५ र ६ का २० पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा म्याद नाघेका सामानहरु बरामद गरिएको थियो । दर्ता नभएका पसलहरुलाई नगरपालिका र सम्बन्धित निकायमा दर्ता गर्न अनुरोध गरिएको छ । मापदण्ड बिपरित सञ्चालन गरिएका पसलहरुलाई तल्काल सुझाव सहित मापडण्डमा रहन भसनएको छ पछि पुन अनुगमनमा सुधार नभएमा जरिवाना गरिने छ ।

बजार अनुगमनका क्रममा खाधन्य सामाग्रीहरु बढी मुल्यमा बेचेको ,खरिदमा ठसलो परिमाण् समेत बिल बिनै खरिद गर्ने आसधकारीक बिल प्रयोग नगर्ने गरेको पाइएको छ । साथै यि पदार्थहरु अधिकांस पसलहरुमा म्याद गुज्रेको ाइए पछि नस्ट गरिएको छ ।

अनुगमनको क्रममा अनुगमन टोली प्रमुख अजय यादब , राजस्व साखा प्रमुख कमल पन्थि शितगगा उद्योग बाणिज्य संघको तर्फबाट नारायण बन्जाडे इलाका प्रमुख ऋषिराम घर्ति मगर लगायतको सहभागितामा बजार अनुगमन सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रोल्पामा पहिरो १० जनाको मृत्यु क्हि बेपत्ता

कुकुरको समुहले चार वर्षीया बालिकामाथि आक्रमण, टाउकोमा ८० टाँका

शिक्षक सरुवामा रकम मागेको आरोपपछि प्रभाकर माविमा विवाद

अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै सिचाँइ

छुटाउनुभयो कि ?