२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

प्राथमिक तहको शिक्षकमा ४४६२ कोटामा बिज्ञापन अर्घाखाँचीका १९७ जना

शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदको विज्ञापन खुलाएको छ । देशभर आयोगले ४४६२ कोटामा बिज्ञापन आह्वान गरेको हो । जसमा लुम्बिनी प्रदेशमा ४९५ जनाको आह्वान गरिएको छ जसमा अर्घाखाँचीमा सबै भन्दा धेरै १९७ जना रहेको छ ।कोसी प्रदेशमा १०६६ मधेस प्रदेशमा ५०८ बागमती प्रदेशमा ११०३ गण्डकी प्रदेशमा ८०० कर्णलीमा १७७ र सुदुरपश्चिम प्रदेशमा ३०२ जनाको बिज्ञापन खुलाइएको छ । आयोजगले सबै भन्दा धेरै मकवानपुरमा २०८ जना अर्घाखाँचीमा १९७ , स्याङजामा १८८,तनँहुमा १७२, र खोटाङमा १६८ जनाको बिज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?