केपि ओली लाई ९ बर्षिय बालकको मार्मिक पत्र

नेकपा एमालेका अध्यक्ष केपि ओली अहिले पश्चिम पुर्व यात्रामा छन  सोही क्रममा ओलीले विभिन्न स्थानमा कार्यक्रम गर्दै संबोधन समेत गरिरहेका छन । यसै क्रममा ओलीलाइ ९ बर्षिय एक बालकले दिएको पत्रको चर्चा छ ।  सथै उनले उक्त पत्र फेशबुकमै राखेर यस्तो लेखेका छन ।

हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए। मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।
सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय
२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

देशकै ठुलो नगरपालिकामा प्रसस्त प्रर्यटनको सम्भावना : श्रेष्ठ

0

केटो भाग्यमानी सार्वजनिक (भिडियो सहित)

0

नेपालगञ्जमा झडप अनिश्चितकालीन कर्फ्यु

0

ब्लड क्यान्सर पीडितद्वारा सहयोगको अनुरोध

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?