२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

केटो भाग्यमानी सार्वजनिक (भिडियो सहित)

गायक तथा सङ्गीतकार सुर रक्सको स्वर, शब्द तथा सङ्गीत रहेको गीत सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा अभिषेक आले मगरको निर्देशन रहेको छ ।

गितको भिडियोमा अभिषेक आले मगर,विजय सारु मगर,बिपना थापाको अभिनय रहेको छ । छायाङ्कन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका छन् । गितको भिडियो कपिलबस्तुका बिभिन्न स्थानमा छायाङ्कन गरिएको छ । गितको माध्यबाट प्रेमी
जोडीको कथा प्रस्तुत गर्न खोजिएको छ कपिलबस्तुका बिभिन्न कलाकारहरु लाई यस भिडियोमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (20%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?