न्युज पाना असोज १५
अर्घाखाँचीको शितगंगा न पा वडा नम्बर १२ का बसन्त बिसीले उपचारका लागि सहयोगको अपिल गर्नु भएको हो । ब्लड क्यान्सरबाट पीडित बिसीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।परिवारिक स्रोतका अनुसार बिसीको २ महिनादेखि चितवन क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । हाल अवस्था नाजुक छ ।अहिलेसम्म उपचारमा ठुलो रकम खर्च भइसकेको छ थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध परिवारले सबैसँग आग्रह गरेका छन ।
शितगंगा न पा वार्ड नं ४ चक्लामा बसोबास गर्ने वि सी लाई वल्ड क्यान्सर र जेण्डिसको समस्या देखिए पछि परिवार अहिले पिडामा छन चितवन उपचारको लागि लैजान पर्ने भएकोले नगरपालिकामा सहयोगको आस गरेर आएका उनिहरुलाइ नगरपालिकाले सहयोग नगरे पछि निरास बनेका छन परिवारले चितवन सम्म एम्बुलेन्स भए पनि सहयोग गर्ने भने पनि नगरपालिकाले नसकिने भन्दै रित्तै फकार्ए पछि परवार निरास बनेर फर्केका छन ।उहाँको परिवारले सहयोग गर्न सबैलाइ अपिल समेत गरेका छन सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक ठाडा ३३८०१००००२३९४०१० मा सहयोग गर्न सकिने छ ।
थप जानकारीको लागि
९७६८३३१८१०