अर्घाखाँचीको शितगंगा ६ सानाढुंग्रेमा आफ्नै मामाले भान्जाको हत्या गरेका छन । वडा नम्बर ६ साना ढुंग्रे निवासी ५३ बर्षिय मामा झन्द्र बहादुर गाहाले भाजा ३५ बर्षका तिलक रेश्मीको हत्या गरेका हुन । २७ गते रेश्मीको शब स्थानियले देखे पछि प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठाडाको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उनका मामाको संका लागे पछि नियन्त्रणमा लिएको थियो ।
अर्घाखाँचीको शितगंगामा मामा द्धारा भान्जाको ढुंगाले हानेर हत्या
प्रतिक्रिया