बाँडफाड नमिल्दा शितगंगा उद्योग बाणिज्य संघको समिति बनेन

शितगंगा उद्योग बाणिज्य संघको गत फागुन २६ गते तेस्रो अधिबेसन आह्वान गरियो खुला सत्रमा र बन्द सत्र सकियो केही ब्यावसायीले बन्द सत्रमा बिद्यान संसोधनको प्रस्ताव राखे केहीले उद्योग बाणिज्य संघले उपभोत्ता र ब्यापारिको हितमा कुनै काम गर्न नसकेको आरोप लगाए । महोत्सवमा केही ब्यापारी तथा कलाकारहरुको समेत रकम नपाएकोमा पनि गुनासो गरे । दर्ता भएका ब्यापारि सख्या ५० प्रतिशतले कमि हुँदा उद्योग बाणिज्य संघले आफ्नो काम कतब्य पुरा नर्गदा ब्यापारीहरुले नबिकरण नगरिरहेको आरोप ब्यापारिले लगाए ।
नँया समितिमा आउन चाहनेले समितिमा सदस्यता बढाउने तथा ब्यापारि र उपभोत्ताको हितमा काम गर्ने प्रतिवद्धताका साथ समिति गठन गर्न माग गरेका छन । तेस्रो कार्यकालका लागि समिती गठनमा माओवादी निकट ब्यापारिले पदाधीकारी सहित सदस्य नदिएको भन्दै बिभिन्न पदमा उमेदवारी दिए पछि सहमती भंग भएको छ निवार्चनमा भाग लिन तोकिएको सदस्य नपुगेकोले समितीले पुर्णता पाउन नसक्दा बिभिन्न समय छलफलमै समिति भए पनि समिति गठन हुन सकेको छैन ।

अध्यक्षमा एमालेको दाबी रहेको छ जसमा काग्रेसको सहमती भए पनि माओबादीको उमेदवारी परे पछि डिलबहादुर गुरुङले अध्यक्षमा उमेदवारी दिनु भएको छ भने अर्का अध्यक्षका दाबेदार अर्जुन बुढामगरले उपाध्यक्षमै उमेदवारी दिनु भएको छ । ३१ सदस्यि समितिका लागी १६ जनाको मात्र उमेदवारी परे पछि समितिले पुर्णता पाउन नसकेको निर्वाचन मण्डल संयोजक शंकर अर्यालले बताउनु भयो अव ब्यापारीले सहमतिको आधारमा आउनु पर्ने वा पुन उमेदवारी आह्वान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?