अर्घाखाँचीको छत्रदेब टिप्पर दुर्घटना एक जनाको मृत्यु

अर्घाखाँची छत्रदेब गााउपालिका वडा नस्७, भुसखाता देउरालीमा टिप्पर दुर्घटना भएको छ लुर्घटनामा परि टिप्परमा रहेका ३ जना मध्ये १ जनाको घटना स्थलमा मृत्यु भएको छ ।एक जना गम्भीर घाइते एक सामान्य भएका छन । बिस्तृत बिबरण आउन बाँकी छ ।
तस्बिर दिपेन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको वडा बिभाजन प्रस्ताव यस्तो छ वडा गत बिबरण

छुटाउनुभयो कि ?