गोरुसिंगेमा बसले रोकी राखेको ट्रकलाई ठक्कर दिदा ४ जना गंभीर घाईत

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगे बजारमा दाङबाट बुटवल तर्फ जादै गरेको बसले रोकी राखेको ट्रकलाई ठक्कर दिदा ४ जना गंभीर घाईते भएका छन । ना ५ ख ९६४१ नम्बरकोबसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिदा बसमा सवार ४ जना गंभीर घाईते भएका हुन । जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिल भण्डारीले दुर्घटनामा गंभीर घाईते भएकाहरुलाई बाहिर निकालिएको उपचारकालागि बुटवल तर्फ पठाइएको बताए । बसमा सवार अन्य यात्री भने सकुसल रहेको बताए । र्घातेहरुको नाम अझै सम्म नखुलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?