सितगंगा ६ का गोकर्ण बहादुर भाट कृत्रिम खुट्टा पाए पछि खुशी

सितगंगा–६ निवासी ४४ वर्षीय गोकर्ण बहादुर भाटलाई कृत्रिम खुट्टा पाए पछि खुशी हुनु भएको छ । रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ बुटवल संयुक्त पहलमार्फत अर्घाखाँची जिल्ला, सितगंगा–६ निवासी ४४ वर्षीय गोकर्ण बहादुर भाटलाई कृत्रिम खुट्टा प्रदान गरिएको हो । सितगंगा–६ मा यस अघि समेत क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलको पहलमा नम्बर ६ को देउराली आधाभुत स्वास्थ चौकीलाई एम्बुलेन्स प्रदान गरिएको थियो

कृतिम खुट्टा पाए पछि भाटले अब पुनः आफ्नो पैतालामा उभिएर जीवनका कामकाज गर्न सक्ने आशा पलाएको बताए ।यस पहललाई सफल बनाउन वीरगञ्जको सम्पूर्ण रोटरी परिवारले देखाएको सक्रियता र उदार मनको उच्च प्रशंसा गरिएको छ ।

रोटरी क्लब अफ बुटवल चौतारीका पदाधिकारीहरूका अनुसार यस्ता कार्यक्रमले केवल लाभान्वित व्यक्तिलाई मात्र नभई सम्पूर्ण समाजलाई सहानुभूति, सहयोग र एकताको सन्देश दिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?