लगातार झरीले जनजिवन प्रभाबित

शितगंगा नगरपालिका लगायतका क्षेत्रमा गयराती देखि निरन्तर झरी परेको छ । लगातारको झरीले जनजिवन प्रभाबित भएको छ । सन्धिखर्क गोरुसिँगे सडक केहीबेर अवरोध भए पनि अहिले सुचारु भइ सकेको छ । पानी निरन्तर परेकोले सवारी आगमन भने पातलो छ । पानी परे पछि बिभिन्न स्थानका बिद्युत अवरोध भएको छ । केही स्थानमा रुखले तार छोएकोले लाइन अबरोध भए पनि मर्मतको काम भइरहेको बिद्युत फ्युज सेवा ठाडाको भनाइ छ । सुपा देउरालीमा ट्रान्समिटरपहिरोको जोखिममा परेको छ । शितापुरमा घर पछमडीबाट पहिरो जाँदा केही घर जोखिममा परेका छन उनिहरुलाइ अहिले छिमेकीको घरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?