चन्द्रौटा महोत्सवमा स्थानिय अचार

न्युज पाना शितगंगा , ८ ओै चन्द्रौटा महोत्सवमा दर्शकको उत्शाहजन सहभागिता बढेको छ । महोत्सवमा कृषि उत्पादन ,हस्तकला,देखि नर्सरी सम्मास्टल छन ।

महोत्सवमा अहिले सम्म प्रिति आले,श्याम राना ,बद्री पंगेनी,ज्योती मगर ,सम्झना लामिछाने ,सन्दिप न्योपाने ,नरेस खाती,सिर्जना खत्री सन्जिव राना ,पुर्खेबा लगायत कलाकारले प्रस्तुति दिई सकेका छन भने प्रकाश दुतराज ,प्रमोद खरेल, आस्था राउत कलाकार आउने सास्कृतिक संयोजक दमन भाटले जानकारी दिनु भयो ।

महोत्सवमा आयोजक उद्योग बाणिज्य संघले स्थानिय सटल तथा कृषि स्टललाइ छुट दिएकोले आकर्षण बढेको छ । चन्द्रौटा महोत्सवमा स्थानिय महिला समुहहरुले आफै उत्पादन गरेको अचार बिक्रि गरिरहेका छन । महिलाहरुले उत्पादन गरेका विभिन्न स्टल महोत्सवमा रहेका छन । साथै महोत्सवमा बाल उद्यान लगायतका मनोरञ्जनमा सामाग्रीमा उत्साह जनक सहभागिता छ ।
महोत्सवमा डान्स आइडल तर्फ अब ६ जना बाँकी रहेको आइडल संयोजक सुमन पौडेलले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?