Spc स्पोर्ट एण्ड एकेडेमी कपको उपाधी शितगंगा २ सितापुरलाई

SPC स्पोर्ट एण्ड एकेडेमी द्वारा संचालित प्रथम सस्करणको spc कप २०८०को उपाधी शितगंगा २ शितापुरले जितेको छ गत १३ गतेबाट सञ्चालन भइरहेको उत्त खेल शितगंगा ६ कलमकोटमा उद्धघाटन गरिएको थियो उत्त खेलको सेमीफाइनल र फाइनल खेल अमराइको खेल मैदानमा सम्पन्न भएको हो । सेमिफाइनलमा आयोजक , शितगंगा ६ र शितगंगा २ र खाँचीदरबार युवाकल्व पुगेका थिए । सेमिफाइनलमा खाँचीदरबारले आयोजक लाई हराएर फाइनल प्रबेस गरेको थियो भने शितगंगा २ ले शितगंगा ६ लाई पराजित गरेर फाइनल पुगेको थियो । फाइनल खेलमा शितगंगा २ ले खाँची दरबार युवा कल्वलाइ ३÷१ को सेटमा पराजित गर्दै उपाधी जितेको हो । यस्तै आयोजक लाई पराजित गर्दै शितगंगा ६ तेस्रो स्थान हासिल गरेको छ । खेलको बिजेताले ५१ हजार शिल मेडल प्रमाण पत्र, देउपबिजेताले ३० हजार शिलमेडल प्रमाणपत्र प्राप्त गरेको छ यस्तै तेस्रो हुने टिमले २० हजार हातपारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको वडा बिभाजन प्रस्ताव यस्तो छ वडा गत बिबरण

छुटाउनुभयो कि ?