अस्ट्रेलियाले जित्यो बल्डकप

भारतमा जारि बल्डकप कृक्रेट फाइनलमा भारतलाइ पराजित गर्दै अस्ट्रेलियाले ६ पटक बिश्वकप जित्ने टोली बनेको छ । टस जितेर फिल्डिङ रोजेको अस्ट्रेलिया सामु भारतले ५० ओवरमा सबै विकेट गुमाउँदै  २४० रन बनाएको थियो जवाफि ब्याटिङमा अस्ट्रेलियाले हेडको सतक सहित सहजै जित निकाल्न सफल भएको हो ।

भारत यस अघिका सबै खेलमा बिजयी भएको थियो तेस्रो पटक बल्डकप जित्ने दाउमा रहेको भारतलाइ अस्ट्रेलियाले र‍ोक्न सफल भयो । भारतका बलर अस्ट्रेलिया सामु निरहि बने यस्तै ब्याटिङमा केयल राहुलले सबै भन्दा बढि ६६ रन हान्न सफल बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?