शितगंगा २ मा वडा स्तरिय भलिवल प्रतियोगित सुरु १० टिम सहभागी

स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नराका साथ शितगंगा नगरपालिका वडा न २ को आयोजनामा युवा लक्षित कार्यक्रम भलिबल प्रतियोगिता सुरु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर २ का १० टिमले सहभागिता जनाएको खेल संयोजक वडा सदस्य नारायण क्षेत्रीले जानकारी लिनु भयो । प्रतियोगिता उद्धघाटन कार्यक्रममा वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीको अध्यक्षता कार्यपालिका सदस्य चुरा बहादुर बिक , वडा सदस्य नारायण क्षेत्री ,सुपादेउराली मन्दिर संरक्षण समितिका सचिवव हरि खनाल विभिन्न राजनितिक दलका प्रतिनिधि ,समाजसेवी ,हरुको उपस्थित रहेको थियो खेल भोली शनिकार समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?