२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

शितगंगा १० मा वडा स्तरिय भलिवल प्रतियोगित सम्पन्न

शितगंगा नगरपालिका वडा नम्बर १० मा वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।वडाको बार्षिक योजना अनुसार वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न गरिएको वडा अध्यक्ष केशब बेल्बासेले जानकारी दिनुभयो । प्रतियोगितमा सुबोधिनि माबिले प्रथम, बिबेकशिल जागृति युवा क्लव द्धितिय, शिक्षक स्टाफ टिम तृतीय उपाधी हात पारेको छ । यस्तै कार्यक्रममा शौक्षिक क्यालेन्डर समेत बिमोचन गरिएको थियो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा ,शिक्षा शाखा प्रमुख बिनोद पोख्रेल लगायत बिभिन्न समाजसेवी जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको वडा सचिव राम प्रसाद गौतमले सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (60%)
  • दुःखी (20%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन

0

शितगंगा २ मा वडा स्तरिय भलिवल प्रतियोगित सुरु १० टिम सहभागी

0

Spc स्पोर्ट एण्ड एकेडेमी कपको उपाधी शितगंगा २ सितापुरलाई

0

नेपाली क्रिकेट खेलाडीको तलव मासिक एक लाख

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?