डोहोटे क्षेत्रमा नेटवर्क समस्याले सास्ती

विक्रम आचार्य शितगंगा

शितगंगा १२ दोहोटेमा अस्ताई प्रहरी चौकी रहेको छ त्यहा नमस्ते एन सेल कुनै नेटले काम नगरेको ट्राफिक प्रहरी एम महतले बताउनु भयो ।
पटक पटक नेटवर्क वालालाई बताए पनि काम नभएको उहाँले बताउनु भयो ।
कतै दुर्घटना आपत विपत पर्दा पनि फोनले काम नगरेका कारण पछि आएको गाडीले खवर ल्याएपछी घट्ना स्थल पुगेर उद्धारमा खटिनु दुरभाग्य रहेको ट्राफिक प्रहरी एम महतले न्युज पानालाई बताउनु भयो ।
त्यहाका स्थानिय फोन गर्न डाडा मा जानु परेको स्थानियको गुनाशो छ ।
संवेदनसिल क्षेत्रलाई न्युनिकरण चेक जाँचको लागि अस्ताइ प्रहरी चौकी रहेकोले सम्बन्धित नेटवर्क पक्षले ध्यानाकर्शण भै सहजीकरण गर्न आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?