२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगीता

११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभगको आयोजनामा समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानीु शीर्षकमा माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शीतगङ्गा नगरपालिका भित्र रहेका १५ ओटा माध्यमिक विद्यालय मध्ये ११ वटा मावि विद्यालयको सहभागीता रहेको थियो ।

निबन्ध लेखनमा प्रथम बिजेता ः अपेक्षा खनाल श्री ज्योति मा.बि
निबन्ध लेखनमाद्वितीय बिजेता ः आयुषा पौडेल श्री सरस्वती मा.बि
निबन्ध लेखनमा तृतीय बिजेता ः कुशल पौडेल श्री सुधा मा.बि
निबन्ध लेखनमा सान्त्वना बिजेता ः शेखर कुवर रिकोट मा.बि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?