कस्ती आामा बच्चा जन्माएर सेफ्टी टंकीमा फालिन

कपिलवस्तुको बाणगंगा ८ बोडगाउँमा स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट नवजात शिशुको उद्धार गरिएको छ ।देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याङ्कीमा शिशु फेला परेको हो ।

विहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछी हेर्न जादाँ फेला पारेर पिपरा अस्पताल पु¥याएपछी प्रहरीलाई खबर गरिएको जनाईएको छ ।अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछी शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ । बच्चाको अहिले प्रादेशिक अस्पताल बुटवलमा थप उपचार भैरहेको छ । प्रहरीले सोही घरभित्रबाट थप प्रमाण समेत फेला पारेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?