भुकम्पले अर्घाखाँचीमा पनि चर्किए घर

न्युजपाना ,
बझाङ केन्द्रबिन्दु मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गए पछि शितगंगामा भुकम्पको धक्का महसुस गरिएको थियो । बझाङ र आसपासको क्षेत्रमा क्षतिको बिबरण संकलन भइरहेको छ । लगातारको झरीले शितगंगा नगरपालिकामा प्रभाबित पारिरहेको बेला शितगंगा २ सितापुरमा केही घरहरु भुकम्पको धक्का पछि चर्कीएका छन भूकम्पको अर्घाखाँची कपिलबस्तु लगायतको स्थामा महसुस भएको थियो । घर चर्किीको जानकारी पछि शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल ,वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री तथा इप्रका ठाडाको प्रहरी टोलीले अनुगमन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?