कार्यपालिका सदस्य बिक द्धारा विपन्न बिद्यार्थीलाई शौक्षिक सामाग्री प्रदान

शितगंगा नगरपालिकाका कार्यपालिका सदस्य बोम बहादुर बिकले शितगंगा नगरपालिका वडा नम्बर ११ का विपन्न, जेहेन्दार अपाङ्ग बालबालिका लाई शौक्षिक सामाग्री प्रदान गर्नु भएको छ । आफ्नो ब्यतिगत सहयोगमा बिकले धर्मोदय माबि र दुम्सी आधाभुत बिद्यालयमा अध्ययनरत गरिव,जेहन्दार ,अपाङ्ग र असाय बालकालिका लाई कापी ,कलम लगायतका सामाग्री बितरण गरेको बिकले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

शिक्षक सरुवामा रकम मागेको आरोपपछि प्रभाकर माविमा विवाद

0

अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?