शितगंगा ६ का आगलागी पिडीतलाई रेडक्रस द्वारा राहात हस्तातरण

विक्रम आचार्य ,शितगंगा

बैसाख १८ गते शितगंगा ६ ढुङ्गेपानी टोलमा लागेको आगोले घर वास नष्ट भएका ६ घर परिवार मध्ये भीम व. भाट , प्रेम बहादुर आचार्य , खिम बहादुर वि.क, धन बहादुर विक , गोविन्द वि.क को परिवारले राहात वडा नं . ६ का अध्यक्ष ऋषि रेश्मी , कार्यपालिका सदस्य कमला परियार , वडा सदस्य कमल ज्ञवाली , सूर्य सारु रेडक्रस जिल्ला सहकोषाध्यक्ष मणि अधिकारी जुकेना उपसाखा सभापति टोप बहादुर जि.सि समाजसेवी युवा ब्यातित्व भुपाल सारु समाज सेवि ढुन ब. गाहा लगायतको उपस्थितीमा राहात सामाग्री हस्तातरण गरिएको छ ।
लोकराज आचार्यको परिवारलाई अर्को पटक राहात सामाग्री हस्तातरण गर्ने जुकेना उपसाख सभापति टोप ब. जि सी ले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?