शितगंगा १३ का महिला सँग अन्तरकृया

शितगंगा नगरपालिका वडा नम्बर १३ मा स्थानिय महिला सँग प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी , नगर उपमेयर गीता भाट ,वडा अध्यक्ष दुर्गा बिसी लगायतल जनप्रतिनिधि सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सासद विजुला रायमाझीले वडाका महिलाहरु सँग नगरपालिकाले गरेका बिकास र स्थानियका न्युनतम आवस्यकताका बारे महिला सँग जानकारी लिनु भएको थियो । यस्तै उपप्रमुख गिता भाटले महिला सँग उपमेयर अन्तरगत बिभिन्न कार्यक्रम नगरपालिकाले
सञ्चालन गरिरहेको बताउदै महिलाहरु सक्रिय रुपमा सहभागिता नहुने गरेको बताउदै आफ्ना अधिकारका बिषयमा आवाज उठाउन महिलाहरुलाइ अनुरोध गर्नु भयो कार्यक्रममा वडा अध्यक्ष दुर्गा बिसी सदस्य , मिना विसी लगमयत जनप्रतिनिधि को उपस्थिती मा कार्यक्रम समपन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?