गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन्। निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानित अदालत समक्ष उपस्थित भएकी छु। विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बीच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ।’ गत वैशाखमा उनीहरूको विवाह भएको थियो। एलिनाका पति सापकोटा भने अहिले अस्ट्रेलियामा रहेका छन्।
सम्पर्कContact
इ-मेलः newskp425@gmail.com
विज्ञापनको लागिः ९८४७५७८३२५
थप जानकारीको लागिः ९८६१९३६०७६, ९८४७३१४६५१






