शितगंगा नगरपालिका वडा नम्बर ४ मा अवस्थित बाणँगंगाधामको उद्धगम स्थल बाणगंगाधाम मन्दिर ब्यवस्थापन समितिको साधारण सभा सम्पन्न भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर ४ मा पर्ने बाणगंगाधाम प्रसिद्ध बाणगंगा नदिको उद्धगम स्थल हो । यहाँ हरेक शिबरात्री,रामनममीमा बृहत पुजा हुने गर्छ भगवान रामले बाणहानी पानी निकालको आरि रहेको बिश्वास यहाँ छ सो कारण आरिपानी समेत यो ठाउलाइ भन्ने गरिन्छ । उक्तआरीमा सयो गाँइ हरुले एकैसाथ पानी खादा पनी कहिले पानी नघट्ने गरेको समेत स्थानिय वृद्धहरुको भनाई छ यहाँ पुजाआजा गर्न जिल्लाभित्रका भन्दा अन्य जिल्लाका र सुपादेउराली जाने भारतका धार्मिक प्रयटकहरु बढि जाने गर्छन
बाणगंगाधामको साधारण सभा सम्पन्न
प्रतिक्रिया