सन्दिप न्यौपानेको बाजातालैमा

लोक तथा दोहोरी गायक दन्दिप न्यौपानेको नाच्नमन लाग्यो बाजा तालैमा गित सार्वजनिक भएको छ । गायिका कल्पना कुसुम र न्यौपानेको श्वरमा पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैम’ सार्वजनिक भएको हो । रविन लामिछानेको शब्द रहेको गीतमा श्रीधर अधिकारीको लय रहेको छ । गीत कल्पना कुसुमको युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गायिक न्यौपानेका लालुमै , जोवन ढलढल,शान्नानी लगायतका बिभिन्न गितहरु चर्चित छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

अर्घाखाँचीका गायक खनालको छड्के कपाल किन कोरेको

0

गायिका एलिना चौहाननद्वारा सम्बन्धविच्छेदको मुद्दा दायर

0

बुद्धभुमि महोत्सव आजबाट

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?