२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

रास्वपाले भन्यो विद्यार्थीको पढ्न पाउने हक नखोसियोस

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मागहरु सरकार समक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। आज विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाउन र विद्यालय बन्द नगर्न भनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • हाँस्यास्पद (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

पिताम्बर भुसालको जिल्लाबासीमा आग्रह सबैले मतदान गरेर सहयोग  गर्नुस

0

पिताम्बर भुसाललाइ  भोट हाल्न टोप बहादुर रायमाझीको जिल्लाबासी लाई आग्रह

0

३ बर्ष भित्र फेरि चिनि मिल सञ्चालन  गर्छु : बिरेन्द्र कनौडिया

0

उखु किसानको रकम कानमा छोपेर उठाइन्छ : प्रचण्ड

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?