कर्मचारी युनियनको आन्दोलनले निर्धन उत्थान लघुबित्तको कारोबार ठप्प ।

अषाढ, २४ गते ,२०८१
निर्धन उत्थान लघुबित्त बित्तिय सस्थामा रहेको आधिकारिक ट्रेड युनियनले आज देशैभरिका शाखा, क्षेत्रीय तथा केन्द्रिय कार्यालय बन्द गरेको छ। ३५ दिन को समय सिमा राखेर मागपत्र पेश भएको तर युनियनको माग ब्यबस्थापन पक्षले बेवास्ता गरेको भन्दै कर्मचारी युनियनले असार २४ गते बाट देशभरिका सम्पूर्ण कार्यालयमा कामकाज ठप्प पारेको छ।
आफ्ना मागहरु बुदागत रुपमा सम्बोधन नभए सम्म आन्दोलन नरोक्किने युनियनले बताएको छ।
असार महिनाको अन्तिम सातामा आएर सस्थाको कामकाज नै ठप्प हुदा सेवाग्राही प्रभावित हुने र सस्थाको निष्क्रिय कर्जा वृद्धि हुने, नाफामा समेत असर पर्ने हुदा उच्छ ब्यबस्थापन पक्षले समयमै सोचबिचार गरेर कर्मचारी युनियनलाई बार्ता मार्फत उनिहरुको मागहरु सम्बोधन गर्ने हो भने सस्थालाई असर नपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

कामना सेवा बिकास बैंक द्धारा मन्दिरमा  सरसफाइ 

0

विपन्न दलित समुदाय समुदाय संग जनप्रतिनिधी अन्तक्रिया कार्यक्रम सम्पन्न

0

शितगंगा नगरपालिकाको निति तथा कार्यक्रम धेरै पुरानै केही नयाँ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?