कुटपिट गर्ने लाई कारवाहीको माग

मालारानीमा गएका ३ जना मधेसी मुलका साधु लाई त्यहाका केही युवाले अन्यासै हातपात गरेको भिडियो सार्वजनिक भएको छ । सन्यासीको भेषमा गएका उनिहरुलाई चोर्न आएको भन्दै त्यहाका युवाले कुटपिट गरे पछि भिडियो समेत सामाजिक सञ्जालमा राखिएको थियो ।

सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल रहेको छ । भिडियोमा उनिहरुले कुटपिट गरिरहेको देखिन्छन भने एक जना सामाजिक सञ्जालमा केशवराज थापा नाम भएका युवा समेत तलबाट आउछन र सिधै ति ब्यत्तीहरुलाई कुटपिट गर्छन साथै उनले रुदाक्षको माला समेत छिनालेर फालिदिन्छन । यो भिडियो देखे पछि चारै तिर बिरोध भएको छ ।

https://www.facebook.com/arajbelbase/videos/1069422027388432

गल्ती नै गरे पनि कानुन अनुसार कारवाही गर्ने तथा प्रहरीको जिम्मा लगाउनु पर्नेमा सिधै कुटपिट गर्नु अपराधिक काम भएको सामाजिक सञ्जालमा बिरोध छ । यता इप्रका खनका प्रहरी निरिक्षक इश्बरी अधिकारीले ति ब्यत्तिले केही नचोरेको बुझिएको बताउनु भएको छ । घटना भएको जानकारी पाए पछि प्रहरी पुगेर थप द्धटना हुन रोकेको साधुहरुलाई सुरक्षित तरिकाले पठाएको प्रहरी निरिक्षक अधिकारीको भनाई छ । यता प्रहरीमा अहिले सम्म कुटपिटको कुनै उजुरी नपरेको ज्रहरीको भनाई छ । प्रहरी निरिक्षक अधिकारीले कुटपटिमा संलंघन सघै सनिय रहेको र प्रहरीको सम्पर्क मै रहेको बताउनु भयो ।

https://www.facebook.com/arajbelbase/videos/1069422027388432/?mibextid=zDhOQc

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?