३० पुस २०८२, बुधबार
३० पुस २०८२, बुधबार

शितगंगा नगरपालिकाको निति तथा कार्यक्रम धेरै पुरानै केही नयाँ

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“transform”:1,”shape_mask”:1,”addons”:2},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}
शितगंगा नगरपालिको आर्थिक बर्ष २०८१/८२को नीति तथा कार्यक्रम नगर प्रमुख छबिलाल पौडेलले प्रस्तु गर्नु भएको छ ।नीति तथा कार्यक्रममा धेरै नया कुरा समावेश भएकन छैन
यस्ता छन मुख्य नीति तथा कार्यक्रममा समाबेस बिषयहरु

नारा : समुन्नत शितगंगा हाम्रो चाहना

मुख्य कार्यक्रम:
©किसानले उत्पादन गरेको कृषि सामाग्री
नगरपालिकाले समर्थन मुल्यमा अनुदान दिने ।

©स्थानिय मह लाई ब्राण्ड बनाएर बिक्रि गरिने ।

©गाँजा खेती सम्भायता पहिचान गरिने ।

©नगरलाई दूध र मासुमा आत्मनिर्भर बनाइने गाईभैसी भेडाबाख्रालाई निशुल्क सबै खोप

©सुर्यओडार लुम्बिनी सर्किट निमार्णमा पहल

©रानी ओडारको भौतिक संरचना र प्रचार प्रसार

©मुसियानमा इको पार्कको अध्यन

©बांस ,नियालो ,थाकलबाट हस्तकलाका सामाग्री बनाएर सुपादेउराली आउने पर्यटकलाइ बिक्रि गर्ने

©मौवाको व्राण्डिङ हरेक बर्षको नीति कार्यकममा जस्तै अहिले पनि रहेको छ ।

©कम बिद्यार्थी भएका बिद्यालय एकृकित गरिने एक वडा एक मेघा बिद्यालय सञ्चालन गरिने

©गुणस्तरीय शिक्षा हामी सबैको इच्छा नारा सहित पढ्दै कमाउदै गर्ने बिद्यालयलाई प्राथमिकता दिने

©बालिबिज्ञान पढ्न आउने बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने

©अशक्त नागरिकसँग नगरप्रमुख कार्यक्रम ७० बर्षमाथी अशक्त हरुको घरमै उपचार ब्यवस्थापन गरिने

© वडा नम्बर ११बाट एकीकृत बस्ती बिकासको योजना छलफल गरिने

©नगर क्षेत्रको कालोपत्रे क्षेत्रमा नयाँ भवन बनाउदा अनिवार्य नक्सा पास गर्नु पर्ने

© चोरी निकारी राजस्वमा सुचारी पुरस्कारको ब्यवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

सितगंगा नगरपालिका नगरसभाको १८औँ अधिवेशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?