२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

बागमारामा खुल्ला वडा स्तरिय भलिबल खेल हुने

सन्धिखर्क नगरपालिका ०७ मा रहेको बागमारा सामुदायिक क्लबले आफ्नो पाचौं बार्षिक उत्सबको पाबन अवसरमा दोस्रो बागमारा भलिबल कप प्रतियोगिता संचालन गर्ने भएको छ । यहि कार्तिक ०१ गते देखि संचालन गर्न लागेको भलिबल खेल खुल्ला वडा स्तरिय रहेको आयोजक कल्ब का सचिब प्रकाश थापा ले जानकारी दिए । खेल खेल्नको लागि यहि असोज ३० गते देखि कार्तिक ०१ गते बिहान ९ बजे सम्म को समय राखिएको छ । प्रतियोगिता मा प्रथम पुरस्कार ३०,३३० शिल्ड , मेडल र प्रमाणपत्र ,
दोस्रो २०,२२० शिल्ड, मेडल र प्रमाणपत्र
तेस्रो १०,११० शिल्ड , मेडल र प्रमाणपत्र
साथै दर्ता सुल्क रु ३००० रहने छ थप जानकारीका लागि अध्यक्ष बिबश थापा 9847009090

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?