शितगंगा ६ मा आगलागी हुदा ५ घर ८ गोठ जलेर नष्ट

विक्रम आचार्य, शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं . ६ दाङसिङ ढुङ्गेपानी गाउँमा जङ्गल बाट आएको आगोले ५ घर ८ गोठ जलेर नष्ट भएका छन् ।
शितगंगा ६ दाङसिङ ढुङ्गेपानी निवासी धन बहादुर वि.क , खिम बहादुर विक , भीम बहादुर भाट , प्रेम बहादुर आचार्य , लोकराज आचार्यको घर गोठ ,, जेद बहादुर वि.क को गोठ , ढाल बहादुर विकको गोठ , चन्द्र बहादुर विक को गोठ जलेर नष्ट भएका छन् । शितगंगा ७ को प्रहरी चौकी जलुके र स्थानियको उपस्थितीमा आंशिक नियन्त्रणमा आगो आएको छ ।
यसरी विपत हुदा स्थानिय तहमा दमकल नहुदा पनि यति धेरै नोक्सानी बेहोर्नु परेको स्थानिय बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?