ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत अर्घाखाँचीको शितगंगा ४ का  ईञ्जिनियर सुबोध बेल्बासे २१ दिनदेखि बेपत्ता भएपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको हो।

 भदाै १० काे भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका आफन्तको बाटो हेरिरहेको  परिवारले असोज १ गतेका दिनसम्म कुनै खबर नआएपछि कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । 
शुबोधका बुवा सुरेन्द्र बेल्बासे आमा साबित्रा बेल्वासे  घटनास्थलसम्म पुगेर छोराको खोजी गरे पनि सास वा लास केही फेला पार्न नपरेपछि सरकारले सो क्षेत्रमा खोज गर्दा समेत कुनै खबर नभए पछि  अन्तिम संस्कार गरिएको हो । उनको मृत्युमा उनको गाउँ शोकमा डुबेको छ । उन्को अन्त्येष्टिमा सयौ स्थानियहरु सहभागी  भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?