शितगंगामा आँखा शिबिर सम्पन्न ३२ जनाको अप्रेशन

न्युजपाना बैशाख१६ अर्घाखाँची /
प्राथमिक आँखा उपचार केन्द्र ठाडाको आयोजनामा शितगंगा नगरपालिकामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । श्री रणअम्बिका आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रको भवनमा एक दिने आँखा शिविर सम्पन्न भएको इञ्चार्ज किरण ढुंगानाले जानकारी दिनु भयो ।
शिबिरमा आँखा सम्बन्धी मोतिया विन्दु , मासु पलाएको ,परेलामा हुने समस्या तथा अन्य समस्याहरुको उपचार भएको छ । शिबिरमा ३२ जनाले मोतिया बिन्दुको अप्रेसन गराएका छन भने अन्य विभिन्न समस्याको चेकजाँच समेत भएको छ । शिविरमा औषधी न्युन्तम शुल्क उपलव्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रसुवा बाढी पछि अर्घाखाँचीका सम्पर्कविहीन नागरिकको खोजीमा जुट्न आग्रह

सन्धिखर्क नगरपालिकाले कर्मचारीको ७ दिनको तलब राष्ट्रिय विपद् राहत कोषमा उपलब्ध गराउने

रसुवामा आएको विनाशकारी बाढीमा परेकाहरुको उद्धार जारी

छुटाउनुभयो कि ?