जनता स्किल डे मा विद्यार्थिको सकृय सहभागिता ।

 

सीता बेल्बासे १२ गते

कपिलवस्तु जिल्लाकै उत्कृस्ट विद्यालय जनता मा.वि पिपरा मा विद्यालयले फरक खालका अतिरिक्त क्रिलयाकलाप संचालन गरेको छ । विद्यार्थिको क्षमता अभिवृतिको लागि शुक्रबारे कार्यक्रम अन्र्तगत फरक खालका आतिरिक्त क्रियाकलाप गरेको अतिरिक्त कार्यक्रम संयोजक बिक्रम बेल्बासेले जानकारी दिनु भयो । अतिरिक्त क्रियाकलापमा दैनिक जिवनमा प्रयोगमा आउने खालका परम्परागत सिपहरु अन्तरगत दुना टपरी,परालको गुन्द्रि,खरको डोरी (तोरन) , कुचोँ,उनीको धागोबाट टोपि,मोजा बनाउने , परालको पिर्का , सिलाई कटाई तथा ज्योतिष परामर्श सेवा,कागजका फुल,माटोको भाडाँ, जंगल सफारी र ऐतिहासिक स्थल बुद्धदरबार तिलौराकोट अबलोकन लगायतका कार्यक्रम गरेको समेत बताउनु भयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक रमेश पन्थिले सामुदायिक विद्मालयहरुमा वर्तमान अवस्थामा परिवर्तन हुदैन भन्ने भ्रम चिर्न र विद्यार्थीमा बढ्दो आधुनिकता सॅगै परम्परागत सिप सिकाइमा वीद्यार्थीको आकर्षण बढाउन आतिरिक्त क्रियाकलापमा जनता माविले यस्ता कार्यक्रमलाइ पनि नियमित संचालन गरेको बताउनु भयो । अतिरिक्त क्रियाकलापले विद्मार्थीहरुको शारीरिक, मानसिक, सामजिक विकासम राम्रो भूमिका खेल्ने बताउनु भयो । अतिरिक्त त्रिलयाकलापमा विद्यार्थिको सकृय सहभागिता रहेको समेत जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?