वडाको सहयोगमा सेनेटरि प्याड मेसिन

न्युजपाना शितगंगा
शितगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष केशव बेल्बासेले शौक्षिक क्षेत्रमा बिभिन्न गतिबिध सञ्चालनका लागि वडाबाट सहयोग गरिरहनु भएको छ । अध्यक्ष बेल्बासे लगायत वडाको टिमले बिदयालय र बिदयाथीहरुको मगकै आधारमा बजेट ब्यवस्थापन गर्ने गरेको छ । वडाले शिक्षामा गुणस्तर वृद्धि गर्न समेत बिभिन्न काम गरिरहेको छ । बिभिन्न बिद्यालयको अनुगमनको क्रममा छात्राहरुले सेनेटरि प्याडको आकस्मिक आवशयकता हुँदा सास्थी भएको गुनासो गरे पछि वडाले बजेट ब्यवस्थापन गरि सेनेटरि प्याड मेसिन उपलब्ध गराएको छ। वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगत शि न पा १० मा रहेका दुई माध्यमिक बिद्यालयलमा सेनिटरी प्याड भेन्टिङ मेसिन जडान गरिएको हाे।
जनजागृती माबि र सबोधिनी माविमा मेसिन जडान भएको हो । सो मेसिनले प्याड आवश्यकता भएका छात्रालाइ प्याड उपलब्ध गराउने छ ।यस्तै प्रयोग भएका प्याड डिस्पोज गर्ने मेसन समेत वडाले जडान गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई रिफ्रेसर तालिम

0

लुम्बिनी प्रदेशमै पहिलोपटक शितगंगाबाट करदाता सेवा सुरु

0

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा...

0

शितगंगा–८ मा १५ दिने मुडा बनाउने तालिम सुरु

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?