शितगंगाका २३ जना बिभिन्न अपराधमा फरार (बिवरण सहित)

जिल्ला अदालत अर्घाखाँचीले बिभिन्न अपराधमा फरार शितगंगाका २३ जनाको नाम सहित अशुलउपर गर्न सहयोग गर्न शितगंगा नगरपालकालाई पत्र काटेको छ । बिभिन्न समयमा अपराध गरि फरार रहेका शितगंगा नगरपालकाका बिभिन्न वडाका २३ जनाको नाम अदालतले बिबरण सहित सार्वजनिक गरेको छ जसमा शितगंगा ७ का नारायण प्रसाद अधिकारी ३ वटा मुद्धामा फरार रहेको पाइएको छ उनि बैकिङ कसुरमा अपराध ठहरिएर फरार रहेका छन ।

यस्तै शितगंगा १३ र १४ का मान बहादुर घर्ती ,खडे पाण्डे र दलबिर घर्ती कर्तव्य जान मुद्धामा फरार रहेका छन उनिहरुको २०÷२० बर्ष जेल सजाय फैसाला भएको छ । यस्तै सवारी ज्यान,चिठ्ठा ,वनपैदावार,बहुबिवाह लगायतका मुद्धामा फरार रहेका लाइ खोजीमा समेत सहयोग गर्न अदालतले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?