शितगंगा ४ कोप्चेबामा बस दुर्घटना एक जनाको मृत्यु

शितगंगा नगरपालिका वडा न ४ कोप्चेबासमा यात्रु बोकेको बस दुर्घटना हुदाँ १८ जना घाईते भएका छन एक जनाको मृत्यु भएको छ । सुपा देउराली मन्दिर दर्शन गरेर फर्किदै गरेको रा १ ख १५०५ नम्बरको माईक्रो बस दुर्घटना हुदाँ १८ जना घाईते भएका हुन जसमध्ये ५ जना गम्भिर रहेका छन गम्भिर घाईते हुनेमा दाङको गडहवा गाउँपालिका १ चिसापानीका बर्ष १७ की गोमा पुरी, वर्ष ५७ का दिल बहादुर पुरी, वर्ष २८ की हुमा रखाल, बर्ष ३८ की रसी कुमाल गम्भिर घाएते भएका हुन घाइते मध्ये प्रज्वल बुढाथोकिको बुटवलको चौराह हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायव निरिक्षक शालिकराम खनालले जानकारी दिनु भयो । घाइतेहरुको ठाडा स्वास्थ्य चौकिमा सामान्य उपचार पछि बुटवल रीफर गरीएको थियो भने १० जना सामान्य घाइतेहरु सामान्य उपचार पछि घर फर्किएका छन बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन ओरालो सडकमा बस अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?