शितगंगा नगरपालिका वडा नम्बर १ मा आर्थिक बर्षको अन्त्य हुँदै गर्दा बिकास निर्माणमा वडा अध्यक्षको सक्रियता बडिरहेको छ । वडा अध्यक्ष मान बहादुर सिंजापती हरेक बिकास योजनामा स्थलगत अनुगमनमा तिव्रता दिइरहनु भएको छ । सिंजापती वडा अध्यक्षमा निवाचित भए सँगै भौतिक बिकासमा उल्लेखनिय बिकास भएको छ । हाल वडा नम्बर १ को सडक नगरकै गौरवकै आयोजनाको रुपमा समेत रहेको छ । अहिले उत्त सडक चौडा गर्ने तथा ग्राभेल भएको छ भने बिभिन्न खोलाहरुमा कल्वट निर्माण , आरसिसि सडक निर्माण भएका छन ।
शितगगां नगरपालिका वडा न १ घर्तिस्वरा मन्द्रे खोलामा बिगत केही बर्ष अगाडि यो खोलाले दुखद घटना समेत भएकोले अहिले भने ह्यमपाइपहरु राखेर सहज भएको छ । खोला क्षेत्रमा जाली भर्ने , आरसिसि ढलान जस्ता काम बिभिन्न स्थानमा वडामा भएका छन । वडा नम्बर १ को सडक बर्खामा समेत हरेक दिन सञ्चालन हुने गर्दछ । वडा अध्यक्ष मान बहादुर सिंजापती पहिरो पन्छाउने देखि सडक सुचारुमा आफै खटरै हरेक दिन सडक सुचारु गर्न खट्दा स्थानियहरुलाई राहत भएको छ । j8fsf j8f ;b:ox? ;d]t hgtfsf] ;]jfdf ;ls|o 5g j8fn]n] laleGg If]q tf]s]/ j8f ;b:ox?nfO ;d]t lhDd]jf/L lbOPsf] 5 j8f ;b:ox? ;d]t hgtfsf] ;]jfdf ;s|o /x]sf 5g
वडाले यो बर्ष बिभिन्न सिचाइ , बिभिन्न मोटरबाटो स्तर उन्नती , बिद्यालयका शिक्षकहरुलाइ झोला बितरण, बिद्यालयका निजि शिक्षकहरुका लागि तलव अनुदान, युवा लक्षित बिभिन्न कृयाकलाप, खेल मैदान स्तरोन्नती खेलकुद आयोजना सामुदायिक भवन निमार्ण,कृषि बिउपल बितरण , गोठ सुधार जस्ता योजना वडाले सञ्चालन गरेको थियो । वडामा आवस्यकताको आधारमा खानेपानी पाइप बितरण बिभिन्न कार्यलयको समन्वय मा भौतिक बिकासमा वडाले काम गरिरहेको छ । वडाको यो बर्षका हरेक योजनाहरु अन्तिम चरणमा रहेको वडा सचिन बिक्रम बिश्वकर्माले जानकारी दिनु भयो । आगामी बर्षको बजेट निमाणर््याको चरण समेत सुरु भएकोले जनप्रतिनिधस्हरुले वडावडामा पुगरे संकलन गरेको सुझानको आधारमा र मागको आधारमा बजेट बिनियोजन गर्ने वडा सचिव बिश्वकर्माले जानकारी दिनु भयो ।